UNOES日ネ辞書日本語⇄ネパール語辞書

有る

1. 〔持っている / 備わっている〕 have; सँगै हुनु (/ रहनु) ;

  • 有る物は私にくれ

    तिमीसित जे छ (/ तिमीले जे राखेका छौ)मलाई देऊ ।

  • 金が有る

    मसित (/ मेरो खल्तीमा) पैसा छ ।

  • 日も有ればやれますよ

    मेरो विचारमातिन दिन जतिमा यो सकाउँछु होला ।

  • そうする理由が有るんだ ’

    त्यसो गर्नुको कारण (/हेको) छ ।

  • 責任感が有ることを示す

    जिम्मेवार (/ जवाफदेही / उत्तरदायी) भएको देखाउनु (/ प्रदर्शित गर्नु)

  • それについて一番詳しい知識が有るのは師に次いで彼だ

    त्यसबारे सबैभन्दा विस्तृत ज्ञान भएको उहाँको गुरुपछिको व्यक्ति उहाँ नै हुनुहुन्छ ।

2. 〔行われる / 起こる〕

  • 何が有っても僕は行くよ ’

    जेसुकै होस् (/ जे भए पनि)म जान्छु ।

  • 同時に有った出来事

    समकालीन (/ एकैसमयमा भएको) घटना

  • 昨夜地震が有った

    हिजो भूकम्प (/ भैंचालो) गयो ।

3. 〔経験する〕

  • 富士山に二度登ったことが有る

    मैले फूजी पहाँडमा दुई चोटि चढेको छु ।

  • 怖い夢を見ることが有る

    म कहिले–काहीँ डरलाग्दो सपना देख्छु ।

4. 〔数量が有る〕

  • 彼の身長はフィート有る

    ऊ ६ फीट अग्लो छ ।

  • 君の体重はいくら有るんだい

    तिम्रो ओजन कति छ

5. 〔存する〕

  • 情報源が何で有っても

    जुनसुकै माध्यमबाट आएको किन नहोस्

  • この辞書の長所は使いよさに有る

    यस शब्दकोषको विशेषता प्रयोग गर्नमा सजिलो छ ।

6. 〔 「 ~してある 」 で , 行為の完了〕

  • この件は報告して有る

    यस विषयमा मैले बुझाइदिएको छु ।

  • 食卓の用意はして有る

    टेबल तयार भएको (/ पारिएको) छ ।

7. 〔 「 ~である 」 で , 断定〕

  • 砂糖は甘く塩は塩辛いので有る

    चिनी गुलियो र नून नुनिल

  • 彼は学生で有る

    ऊ विद्यार्थी हो ।

  • 彼の態度は友好的で有る

    उसको मनोवृत्ति मिलनसार छ ।

  • 彼らこそがずっと宣伝してきたので有る

    उनीहरूले नै लामो समयसम्म प्रचार गर्दै आएका हुन् ।