UNOES日ネ辞書日本語⇄ネパール語辞書

アルバイト

1. 〔学問研究〕 a study; research; अध्ययन ; अन्वेषण ; परीक्षण ;〔調査〕 an investigation; an inquiry; अनुसन्धान ; खोजी ; पोस्टग्य्राजुयट * ネ英;

2. 〔内職〕 arbeit; a part-time job; पार्ट–टाइम (/ ट्याइम) जोव * ネ英; उपजीविका ; सानो काम ; साइड जोव * ネ英; गौण पेशा ;〔パートタイマー〕 a part-timer; अंशकालिक कर्मचारी ;

  • アルバイトの仲間

    आरुबाइतो (/ पार्ट–टाइम जोव) गर्ने ठाउँका सहकर्मीहरू

  • アルバイトをして収入の足しにしていた

    ऊ आम्दानीको कमी पूरा गर्न तत्कालै थप सानो काम गर्थ्यो ।

  • 勉強とアルバイトは両立しない

    पढाइ अनि पार्ट–टाइम काम आपसमा बाझिन्छ । ; पढाइ र पार्ट–टाइम जोवको समय जुझ्छ (/ जुध्छ) ।