有るべき/在るべき
1.
有るべき所にある
ठीक ठाउँमा हुनु
監督の有るべき姿勢
निरीक्षकको हैशियतमा उचित मनोवृत्ति ; निरीक्षकको जस्तो हुनुपर्ने मनोवृत्ति
有るべき所に物がない
सामान हुनुपर्ने ठाउँमा छैनन् । ; सामान जहाँ–जहाँ हुनुपर्छ त्यहाँ–त्यहाँ छैनन् ।
真の組織の有るべき姿
साँचो संगठनको हुनुपर्ने रूप ; संगठन जस्तो हुनुपर्ने रूप