歩く
1. walk; हिँड्नु ; हिँडडुल गर्नु ;〔てくてく〕 टेक्नु ;〔ぶらぶら〕 stroll; डुल्नु ; टहल्नु ; घुमफिर गर्नु ; लरखर्नु ;〔威張って〕 strut; गम्केर (/ गजक्क परेर) हिँड्नु ;〔(辛そうに)とぼとぼ〕 plod one's way; trudge along; बडो दु :खसँग हिँड्नु ; मुश्किलसाथ लगातर हिँड्नु ; कष्टसाथ हिँड्नु ;〔よちよち〕 toddle; लरखराउँदै हिँड्नु ;〔(幼児が)よたよた〕 toddle; लरखराउँदै (/ काम्दै) हिँड्नु ;〔(酔っ払いが)よたよた〕 walk with unsteady steps; totter; stagger; लरखराउँदै (/ काम्दै) हिँड्नु ; मात्तिएर हिँड्नु ; 〔歩かせる〕 make a person walk; walk; हिँडाउनु ; हिँड्न लगाउनु ;
歩く人
पदचार हिँड्ने
歩いて行く
पैदल) हिँडेर जानु ; पैदल हिँड्नु
歩いて帰る
पैदल) हिँडेर फर्कनु
びっこを引いて歩く
खोच्याएर (/ खोच्याई–खोच्याई) हिँड्नु
大股で歩く
लामा फड्का हालेर हिँड्नु ; लामा पाइला चालेर हिँड्नु
水の上を歩く
पानी माथिमाथि हिँड्नु
人生の出世街道を歩む
सफलताका बाटाहरू हिँड्नु
真理のうちを歩き続ける
सत्यमा चलिरहनु
力によって歩む
बलको (/ शक्तिको) भरमा हिँड्नु
思いの空しさのままに歩む ’
आफ्नो बेकारको सोचाइअनुसार चल्नु
彼は早く歩く
ऊ छिटो हिँड्छ । ; उसको हिँडाइ (/ डुलाइ) छिटो छ ।
子供の手をつかんで歩かせた
उसले बालकलाई हात समातेर हिँडायो ।
さっさと歩け
सुइँसुइँ (/ फटाफत / सरासर) हिँड् ।
彼は毎朝近所をしばらく歩く
ऊ बिहान एकछिन घरवरिपरि टहल्छ (/ यताउति घुम्छ) ।
そこまで歩いて行った
म त्यहाँसम्म पैदल हिँडेँ ।
彼は歩いて何百キロも進んだ
उहाँ आफै सयौं किलोमिटर पैदल यात्रा गर्नुभयो ।
街は歩いて回ると日掛かっていた
सहरको वारपार गर्नलाई तीन दिन लाग्दथियो ।
彼は市場中を歩き回った
ऊ बजारभरि डुल्यो ।
その日私たちはずいぶん歩いた
त्यो दिन हामी धेरै हिँड्यौं ।
街路をたくさんの人が歩いている
सडकमा पर्यटकहरू (/ बटुवाहरू) हिँडिरहेका छन् ।
彼らは肩を並べて歩いた
तिनीहरू काँधमा काँध (/ तिनीहरू साथमा साथ) मिलाएर हिँडे । ; तिनीहरू हातेमालो गरेर हिँडे ।
いくら速く歩こうと彼には追いつかない
जति छिटो हिँडे पनि उसको बराबरीमा आइपुग्न (/ भेट्टाउन) त हामी सक्दैनौं ।
何年か前に一度東部山岳地方を歩いた時のことだった
केही वर्षअघि एकपल्ट पूर्व पहाडतिर डुल्दाको कुरा हो ।
子供は平均台の上を釣り合いを取って歩いた
बच्चाले आफ्नो शरीरलाई सन्तुलित राख्दै बारमा अघि बढ्यो ।
燃える炭の上を歩いて火傷しない人はいない ’
जलिरहेको भुंग्रोमा हिँडेर त्यसको खुट्टा नपोल्ने कुनै मासिन छैन ।
こんなにゆっくり歩いたら家にいつ着くことやら は「(赤子の)はいはい」
यस्तो बामेसराइले कहिले घर पुगिएला र बामेसराइ