朝
1. morning; बिहान bihaan ; सबेर * 早朝; अरुणोदय * 朝が開ける頃; प्रभात ; प्रात ; प्रात :काल * 朝方;〔今朝〕 this morning; आज राती * 暗い内; आज बिहान * 日の出後;
朝昼晩
त्रिकाल ; दिनको तीन खण्ड
朝から晩まで
बिहानदेखि बेलुकासम्म (/ रातसम्म)
朝まだ暗いうちに
अरूणोदयभन्दा पहिलै
雄鶏が鳴いた。まもなく朝だ ’
कुखुराको भाले बास्योअब उज्यालो हुन्छ ।
朝一番にそれをやろう
भोलि बिहान सबेरै यो काम गरूँ ।
彼は朝までもたないだろう
ऊ (रातभरिसम्म मात्र बाँच्छ र) बिहानको अघि मर्नेछ ।
連語
朝の
朝のティータイム
बिहानको चिया (/ खाने समय)
朝の礼拝
बिहानको उपासना
連語
朝に
土曜日の朝に
शनिवार बिहान
日の朝に
बिहानी पखको तेस्रो पहर
連語
朝早く
彼女は朝早く起きる
ऊ बिहान छिटो (/ सबेरै) उठ्छे ।
彼女は朝早くから仕事を始める
तिनी बिहान सबेरै काम सुरू गर्छिन् ।
昨日の朝早くに彼は死んだらしい
हिजो एकाबिहानै (/ सबेरै / मिरमिरे उज्यालोमा / झिसमिसेमा) ऊ खुस्केछ (/ नासिएछ) ।