浅黒い
1. dark; blackish; swarthy; केही कालो ; कालो वर्णको ; कल्छो , 女 कल्छी , 複 कल्छा ;〔日焼けして〕 tanned; browned; खैरो रंगको बनाएको ;
浅黒い女性
कल्छी (/ केही काली) स्त्री
彼は色が浅黒い 〔顔色が〕〔肌が〕
उसको मुख कालो छ । ; ऊ कालो छालाको (/ रुपरङको) छ । ऊ कालो छ । ; ऊ घामले डढेको छ ।