UNOES日ネ辞書日本語⇄ネパール語辞書

浅い

1. 〔時間がたっていない〕 समय बित्दै नगएको ; समय नपाकेको ;

  • 春はまだ浅い

    बसन्त ऋतु अझै सुरु हुन हुन लागिरहेछ ।

  • 夜はまだ浅い

    रात छिप्पिसकेको छैन ।

  • 結婚してまだ日が浅い

    बिबाह गरेको त्यत्ति धेरै समय भएको छैन ।

2. 〔程度などが少ない〕 अनुभवहीन ; अलिकति ; सानो ; हलुको / हल्का ; थोरै ;

  • 浅い眠り

    हल्का निद्रा

  • 人生経験の浅い

    अनुभवहीन ; अरेट्नु ; काँचो

  • 人生経験が浅い若い世代

    अनुभवहीन युवा पुस्ता

  • コンピュータの知識はまだ浅い

    मेरो कम्प्युटरको ज्ञान अझै सीमित छ ।

  • 彼の傷は浅い

    उसलाई अलिकति (/ सानो / हलुको / थोरै) मात्र घाउ लाग्यो ।

3. 〔色が濃くない〕 फिक्का ; हलुको / हल्का ;

  • 浅い青色

    फिका (/ हलुको / मधुरो) निलो

慣用表現

〔底 / 奥までの距離がない〕 shallow; गहिरो (/ गहिराइ) नभएको * 「深い( गहिरो) 」の反意語は存在しない ; थोरै गहिराइको ; चिपछिपे * 河 / 水;

  • 浅い皿

    पातलो थाल (/ प्लेट)

  • 浅いところで泳ぐ

    कम गहिराइमा पौडी खेल्नु ; गहिरो (/ गहिराइ) नभएको ठाउँमा पौड्नु

  • いすに浅く腰掛ける

    कुर्सीको छेउमा बस्नु ; कुर्सीको अगाडि बस्नु

  • 水夫たちはだんだん水が浅くなってきたことに気付いた

    माझीहरूले पानीको गहिऱ्याइ कम हुन थालेको महसुस गरे ।

  • 川の浅いところを渡ろう は浅瀬

    नदीको फाँचमा (/ गहिरो नभएको ठाउँमा) तरेर जाऔं । *फाँच