UNOES日ネ辞書日本語⇄ネパール語辞書

漁る

1. 〔魚などをとる〕 fish; माछा मार्नु (/ पक्रनु) ;

2. 〔捜し求める〕 hunt for~; search for~; look for~; ~ को खोजी गर्नु ;

  • 脱走囚のため町中を漁った

    तिनीहरूले उम्केको कैदीलाई खोज्न शहर चाहारे ।

  • 犬がごみを漁っていた

    कुकुरले फोहोरमैलाबाट केही खोज्दैथियो ।

  • 食べ物はないかと台所を漁った

    केहि खान उसले भान्सामा खोजी ।