UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔体から出る〕 sweat; perspiration; पसिना / पसीना ; स्वेद * ネ英; प्रस्वेद ;

  • 汗臭い

  • 汗の滴

    पसिनाका थोपा

  • 汗をかく 〔汗をかくこと〕

    पसिना (/ स्वेद) झिक्नु (/ काढ्नु / चुहाउनु / निकाल्नु) ; लाई पसिना आउनु ;चिटचिटी / चिटीचिटी ;

  • 汗がにじむ

    पसिना (/ स्वेद) चुहुनु ; प्रस्वेद निस्कनु

  • 汗が落ちる

    पसिना (/ स्वेद) खस्नु

  • 汗が噴き出した

    मलाई पसिना खलखल आयो ।

  • 目を覚ますと汗びっしょりになっていた

    ब्यूँझँदा म पसिनै–पसिना भइरहेको थिएँ ।

  • 彼らは汗にまみれていた

    तिनीहरू सबै एकदम असिनपसिन (/ असिनापसिना) भए ।

  • 真昼に坂を上ったらぽたぽたと汗がこぼれた

    मध्याह्नमा उकालो चढ्दा चिटचिट पसिना छुट्यो ।

  • 汗がたらたら流れ落ちた

    उसको पसिना तपतप (/ तरतर / कलकल) चुहियो ।

  • 服は汗でびっしょりだった

    उसको लुगा सबै असिनपसिन (/ पसिनाले तर) भए ।

  • シャツに汗がうっすらと滲んでいる

    कमीजमा पसिना रसायो । ; कमीजमा पसिना अलिअलि चुहियो ।

  • 彼は額の汗を拭った

    उसले आफ्नो निधारको पसिना पुछ्यो ।

  • 汗が血のしたたりのように落ちていた

    पसिना रगतका ठुल्ठुला थोप्लाजस्तै भुइँमा खसिरहेका थिए ।

2. 〔物の表面についた水滴〕 sweat; condensation; पसिना / पसीना ; बाफबाट निस्केको पानी ;

  • 外が寒くて窓ガラスが汗をかいていた

    बाहिरको जाडोले झ्यालको सिसामा पसिना आयो ।