UNOES 日本語・ネパール語辞典用例つき・無料

汗だく

1. 〔ひどく汗をかく様子〕 असिनपसिन (/ असिनापसिना) भएको अवस्था ; पसिनाले तर भएको अवस्था ;

  • 汗だくになってチャウタラまでやってきた

    म चिटचिट पसिना छुटेर चौतारामा आइपुगें । ; म असिनपसिन गर्दै चौतारामा आइपुगें ।

  • 汗だくになって庭の草取りをした

    मैले बेसरी पसिना बगाएर घास काटेँ । ; मैले असिनपसिन भएर घास काटेँ ।

2. 〔一生懸命な様子〕

  • 明日に間に合わせようと汗だくだ

    हामी भोलिसम्म भ्याउन असिनपसिन (/ हतार / हडबड) गर्दैछौं ।