UNOES日ネ辞書日本語⇄ネパール語辞書

褪せる

1. 〔色がさめる〕 fade; रङ जानु (/ उड्नु) ;〔変色する〕 discolor / discolour; रङ परिवर्तन हुनु ;

  • 褪せない

    नउड्ने ; नखुइलिने ; अक्षय ; चिरस्थायी

  • 褪せやすい色

    सजिलै) उड्ने (/ खुइलिने) रङ

  • 色の褪せたカーテン

    रङ खुइलिएको पर्दा

  • この色は褪せない

    यो रङ जाँदैन (/ उड्दैन / फिका हुँदैन) ।

  • サリーの色が褪せた

    सारीको रङ उडेछ (/ हटेछ / मेटेछ) ।

  • ペンキの色が褪せている

    पत्लुङगको रङ खुइलिएछ ।

2. 〔衰える〕 fade (away); become weaker; decline; ओइलनु / ओइलिनु ; कम (/ कमजोर) हुनु ; सुकेर जानु ; बिग्रनु ; चुस्नु ; झर्नु ; घट्नु ; खस्नु ;

  • 褪せない特質

    चिरस्थायी (/ कमजोर नहुने) गुण

  • 昔の記憶も褪せてしまった

    विगतका सम्झनाहरू पनि खुइलिसकेछन् (/ उडिसकेछन्) ।