焦る
〔早くしようとする〕 be in a hurry; be hasty; हतार हुनु (/ गर्नु) ; हडबडाउनु ; हडबड (/ आतुर / हतपत) गर्नु ; हतारिनु ;〔早くしようといらだつ〕 be impatient; आत्तिनु ; व्याकुल हुनु ; छटपट हुनु ; छटपटी गर्नु ;〔早くしたいと切望する〕 be anxious; विचलित हुनु ;〔焦らせる〕 hurry; हतार (/ हडबड) लगाउनु ; तर्साउनु ;
焦ったよ
मलाई छटपटी भयो नि । ; मलाई हतार (/ हडबड) पर्यो नि ।
交通渋滞に巻き込まれて焦った
जाममा परेर मैले तुलबुलाएँ (/ हडबडाएँ / छटछट गरेँ) ।
私を焦らせると失敗するじゃない
मलाई हतार गर्न लगायौ भने म गल्ती गर्न सक्छु ।
できることを今のうちにしようと焦る必要はない
अहिले नै भएभरका कुरा हासिल गर्नु आतुर गर्नुपर्दैन ।
焦るな,時間はたっぷりある
हतार गर्नुपर्दैन । समय त धेरै छ ।