UNOES日ネ辞書日本語⇄ネパール語辞書

足跡

1. 〔逃げた行方〕

  • 警察は強盗の足跡を追っている

    पुलिसले लुटाहाको पदचिह्नको पछि लागेका छन् ।

2. 〔業績〕 उपलब्धि ; प्राप्ति ; रचना ;

  • 彼の偉大な足跡

    उहाँका ठुल्ठुला उपलब्धिहरू ; उहाँका महान् पाइलाहरू

慣用表現

〔後に残る足の跡〕 a footprint; a footmark; पाइलो ; चापचिह्न ; पैतालाको चिनो (/ छाप) ; पदचाप ; पदचिह्न ; चरणचिन्ह / चरणरेखा ; खुट्टाको छाप ;〔線状に / 点 々 と続く足跡〕 tracks; अत्तोपत्तो ; पाइलाहरू ;

  • トラの足跡

    बाघका पाइलाहरू (/ पदचाप / पदचिन्ह)

  • 足跡を残す

    चरणचिन्हहरू (/ पाइलाहरू) छोड्नु

  • 彼らはライオンが残した足跡をつけた

    उनीहरूले सिंहले छोडेको पदचिन्ह पछ्याए ।