足蹴
1. 〔蹴ること〕 लात ; लात्ती ; खुट्टोको (/ लात्तीको) प्रहार ;
~を足蹴にする
लाई लात (/ लात्ती) हान्नु (/ मार्नु) ; खुट्टोले हान्नु (/ हिर्काउनु)
彼は足蹴にされた
उसलाई लातले (/ लात्ती) हान्यो ।
2. 〔ひどい仕打ちをすること〕 खुट्टोको धूलो ;
人を足蹴にする
अरूलाई खुट्टाको धूलो ठान्नु ; अरूसित दुर्व्यवहार गर्नु