足下/足元/足許
1. 〔足の周辺〕
足下に気を付けなさい
बाटो राम्ररी हेर ।
懐中電灯で足下を照らし出す ’
बत्तीले हिँडिरहेको पाइलामा उज्यालो पार्नु (/ दिनु)
彼女は彼の足下に座って彼の話を聴いていた
तिनी उहाँका पाउनेर बसेर उहाँको वचन सुनिरहन्थिइन् ।
彼は母親の足下で頭を垂れて嘆願した
उनले माताको चरणमा (/ गोडामा / पाउमा) शिर निहुराएर बिन्ती गरे ।
2. 〔歩き振り〕
老人の危なっかしい足下
एउटा बुढो जस्को हिँडाइ ढलपल भएको छ
3. 〔身近な所〕
首相の足下から出た収賄事件
प्रधान मन्त्रीको तर्फबाट फेला पारेको भ्रष्टचार
4. 〔足場〕
足下を固めてから計画に取り掛かろう
जग पक्का गरेपछि मात्र काम सुरु गरौं ।