UNOES日ネ辞書日本語⇄ネパール語辞書

遊ばせる

1. 〔遊ぶようにさせる〕 let~play; ~ लाई खेलाउनु ; खेलमा भाग लिन लगाउनु ;

  • 彼女はブランコで子供を遊ばせた

    उनले बच्चालाई पिङ खेलाइन् (/ खेल्न दिइन्) ।

2. 〔使わずにおく〕 leave (/ keep) ~ idle; नचलाएर राख्नु ; भुलाउनु ; खेलाउनु ; झुलाउनु ;

  • あの部屋を遊ばせておくのはもったいない

    त्यो कोठा प्रयोगमा नल्याइकन त्यत्तिकै छोड्नु व्यर्थै हो ।

  • お金を遊ばせておいてもったいない

    पैसा (/ लक्ष्मी) त्यत्तिकै सुताउनु (/ राख्नु) बेकार हुन्छ ।