UNOES日ネ辞書日本語⇄ネパール語辞書

遊ぶ

1. 〔遊戯をする〕 play; खेल्नु ; मनोरञ्जन गर्नु ;〔好きなことをして楽しむ〕 enjoy oneself; रमाइलो गर्नु ; रमाउनु ; खेल्नु ;

  • 子供の遊び戯れる様子

    बच्चाको चुलबुल (/ चकचक / तुलबुल)

  • おもちゃで遊ぶ

    खेलौनासंग खेल्नु

  • 隠れん坊をして遊ぶ

    लुकामारि (/ कानेकाने पिच्च / लुकालुक / कुक्कु) गर्नु (/ खेल्नु)

  • 滑り台で遊ぶ

    चिप्लेटी (/ सुल्लप्याच्च) खेल्नु

  • 外で遊ぼうかな

    बाहिर खेल्न जाऊँ कि

  • 遊ぶことは良いことだ

    खेल्नु राम्रो कुरा हो ।

  • 子ヤギが跳び跳ね遊んでいる

    बाख्राको पाठो चुलबुल गर्दै छ । ; बाख्राको पाठो यताउति खेल्दै छ ।

  • 遊んでいる子供たちの声が聞こえた

    खेलिरहेका बच्चाहरूको आवाज मैले सुनेँ ।

  • あの子達は同じ所で食べたり遊んだりして育ったんだ

    ती केटाकेटीहरू एकै ठाउँमा खाईखेली हुर्केका हुन् ।

2. 〔旅行する / 遊学する〕 घुम्नु ; यात्रा गर्नु ;

  • 日ポカラに遊ぶ

    एकदिन घुमन पोखरा जानु ; एकदिन पोखरा घुम्नु

  • 彼は美術を研究するために年間パリに遊んだ

    ललितकला सिक्न ऊ एक वर्षसम्म पैरिसमा बस्यो ।

3. 〔遊興する〕

  • 彼は若いころよく花街に遊んだ

    ऊ जवान छँदा सुखविलासमा लाग्थ्यो ।

4. 〔仕事をしないでいる〕 be idle; समय खेल्नु ; अल्छी हुनु ; खाली समय बिताउनु ; नाच्नु ;

  • 遊んで暮らす

    अल्छी गरेर समय बिताउनु

  • 日がな遊んで過ごした

    उसले नाचेर (/ केही नगरी) त्यत्तिकै दिन गुमायो ।

  • 彼らは日がな遊び回った

    उनीहरू आज दिनभरि लखर्किए (/ लखरलखर हिँडे) ।

  • 失業して遊んでいる

    ऊ काम बहिरा भएर निष्क्रिय छ ।

  • 彼は遊んで暮らしている

    ऊ दिनरात लखरलखर दिन बिताउँदैछ ।

5. 〔役立てられていない〕 be not in use; खाली हुनु ; बेकार हुनु ;

  • 遊んでいる部屋

    खाली (भएको) कोठा

  • 遊んでいる機械

    प्रयोगमा नभएको मेसिन्

  • 遊んでいる土地

    खाली जमिन ; प्रयोगमा नभएको जमिन