UNOES 日本語・ネパール語辞典用例つき・無料

彼処

1. 〔あの場所〕 उहाँ ; उ : त्यहाँ * 見える範囲で; त्यस ठाउँमा ; वहाँ ;

  • 彼処で

    उहीँ ; उही ठाउँमा ; उ: त्यहाँ

  • ここから彼処まで

    यहाँबाट त्यहाँसम्म ; यताबाट उतासम्म

  • ほら,彼処!

    हेर त, उ: त्यहाँ!

  • 彼処に蛇が!

    उ: त्यहाँ सर्प पो रहेछ!

  • 私は彼処が好きです

    मलाई त्यो ठाउँ मन पर्छ ।

  • 彼処で何をしていたのか

    तिमी त्यहाँ के गर्दैथियौ?

2. 〔あの場合〕

  • 彼処では譲歩するより仕方なかった

    त्यहाँ (/ त्यस्तो अवस्थामा / यस्तो अवस्था थियो कि) मैले सम्झौता नगरी हुँदैनथ्यो ।

3. 〔あの程度〕

  • 彼処まで言わなくてもよかったのに

    यत्तिसम्म त तपाईंले भन्नु पर्दैनथ्यो नि ।

4. 〔あの点〕

  • 彼の彼処が嫌いだ

    उसको त्यहीँ नै मलाई मन पर्दैन क्या ।