UNOES日ネ辞書日本語⇄ネパール語辞書

あっさり

1. 〔しつこくない様子〕 सरल ; साधारण ; सामान्य ;

  • いたってあっさりした人だ

    उहाँ सजिलो (/ खुला मनको) व्यक्ति हुनुहुन्छ ।

  • 彼はあっさりした人だから付き合いやすい

    ऊ खुला मनको भएर मिल्न मलाई सजिलो छ ।

  • あっさりしたデザインが好きだ

    म सरल (/ सादा / बुट्टा नभएको) डिजाइन मन पराउँछु ।

  • 夏はあっさりした食べ物のほうがいい

    गर्मीमा सरल (/ हलुका) खाना मन पर्छ ।

2. 〔手間がかからない様子〕 स्वात्त ; सजिलै ; एकछिनमै ;

  • 仕事をあっさり片付けた

    उसले सजिलरी (/ सजिलो गरी / सजिलो किसिमले) सिद्ध्यायो ।

  • あっさり認めた

    मैले सजिलै स्वीकारेँ (/ मानी लिएँ) ।

  • ロープがあっさり解けた

    डोरी फुसुक्क फुस्कियो ।

  • あっさり負けてしまった

    हामीले त्यत्तिकै हाऱ्यौ ।

  • 彼は私の頼みをあっさり断った

    उसले मेरो माग एक्कासि (/ विनासोच) नकाऱ्यो ।