UNOES日ネ辞書日本語⇄ネパール語辞書

圧制

1. oppression; अत्याचार ; थिचोमिचो ; उत्पीडन ; दमन ;

  • 戦争や圧制のない世

    युद्ध तथा दमन केही पनि नहुने संसार

  • 圧制に苦しむ

    अत्याचारमा (/ थिचोमिचोमा) पीडित हुनु

  • 圧制に苦しむ人たちを助ける

    उत्पीडित (/ थिचोमिचोमा परेको / दलित) वर्गको मुक्तिको लागि लाग्नु

  • 人に圧制を加える

    々जनताको थिचोमिचो गर्नु

  • 彼らは自分たちより弱い者に圧政を加えていた

    तिनीहरूले आफूभन्दा कमजोरहरूको थिचोमिचो गरे ।

連語
圧制する
連語
圧制的な
  • 圧制的な状況

    उत्पीडक (/ पीडादायी / ज्यादै कष्टकर) परिस्थिति

  • 彼は圧制的な支配者たちを厳しく非難した

    उहाँले दमनकारी शासकहरूलाई कडा शब्दले भर्त्सना गर्नुभयो ।

複合語