斡旋
1. 〔調停〕 mediation; मध्यस्थता ;〔労働争議の〕 conciliation; मनाउने काम ; मेलमिलाप ;
和解の斡旋
निप्टने (/ निप्टाइको लागि) मध्यस्थता
連語
斡旋する
斡旋しましょう
म मध्यस्थताको काम गरूँ ।
2. 〔世話〕
自分が社長になれるような幾らかの仕事はすぐに斡旋できるのに ’
आफै मालिक हुन सक्ने काम त म दिइहाल्छु नि ।
友人の斡旋で
साथीद्वारा ; साथीले बीचमा मिलाएर ; साथीको मध्यस्थताद्वारा
仕事を斡旋していただけませんか
मलाई एउटा काम मिलाइदिनुस् न ।