明日
1. 〔明日〕 tomorrow; भोलि ; भोलिको दिन ;
明日は新月だ
भोलि औंसी हो ।
明日は晴れだろう
भोलिको दिन घमाइलो होला (/ घाम लाग्ला) जस्तो छ ।
仕事は明日から始まる
काम त भोलिदेखि सुरु हुन्छ ।
明日と言わずに今日やってしまいなさい
भोलिको कुरा गर्ने होइन, आजै गरिहाल ।
明日帰って来るつもりです
म भोलि फर्कने विचार गर्दैछु (/ सुर कस्दैछु) ।
*इरादा गर्दैछु はヒンディー語
連語
明日の
明日のご予定は
भोलिको योजना के हो?
明日の朝ここに来ます
भोलि बिहान म यहीँ आउँछु ।
2. 〔将来〕 the future; निकट भविष्य (/ भविष्यमा) ;
家族の明日に備える
एक परिवारको भविष्यको लागि प्रबन्ध गर्नु
連語
明日の
明日の時代に
भोलिको (/ भोलिपछिको) समयमा ; भविष्यमा
明日のことなど分からない
भोलि के हुनेछ, थाहा छैन । ; भोलि के थाहा?
明日の夕食に是非来てくださいよ
भोलि बेलुकाको खानाको लागि आउनुस् न ।
*हैやलも可