与える
1. give; दिनु ; सुम्पनु ; बझाउनु ;〔プレゼント / 賞 / 任命など〕 present; award; grant; confer; bestow; ( दान) दिनु ; प्रदान गर्नु ; सुम्पनु ; अर्पण गर्नु ;〔与えさせる〕 दिन लगाउनु ; दिलाउनु ;〔与えさせること〕 दिलाइ ;
彼女は息子に金を与えた
उनले उनको छोरालाई पैसा दिइन् ।
僕が与えるかいそれとも君が
म दिऊँ कि तिमी दिन्छ्यौ
受けるより与える方が幸せだ
लिनुमाभन्दा दिनुमा आनन्दित छ ।
与えることに無条件の喜びがある
दिनुमा असीम आनन्द छ ।
幸福で満足のゆく生活には与えることが伴う
सुखी र सन्तुष्ट जीवनमा दिनु समावेश छ ।
2. 〔供給する〕 give; afford; दिनु ; प्रदान गर्नु ;〔支給する〕 provide; प्रबन्ध गर्नु (/ दिनु / मिलाउनु) ;〔あてがう〕 assign; पुऱ्याउनु ; ल्याउनु ;〔与えられる〕 be given; दिइनु ;
命の与え主
जीवनदाता
提案を与える
सल्लाह (/ सुझाव) दिनु
必要な保護すべてを与える
आवश्यक सबै प्रकारको सुरक्षा दिनु (/ प्रदान गर्नु)
神から与えられた恵み
ईश्वर–प्रदत्त आशिस ; ईश्वरबाट दिइएको (/ प्रदान गरिएको) आशिस
読書は楽しみを与える
किताब पढनाले हामीलाई आनन्द दिन्छ (/ प्रदान गर्छ) ।
大事な木の根に水を与える
々मूल्यवान् रूखहरूको जरासम्म पानी पुऱ्याउनु
警察には逮捕権が与えられている
पक्राउ गर्न पुलिसलाई अधिकार दिइएको छ ।
その言葉が私に力を与えた
त्यो शब्दले मलाई बल प्रदान गऱ्यो ।
花は部屋に生気を与える
फुलहरूले कोठामा स्फुर्ति प्रदान गर्छन् ।
私はお前の寿命にもう年与えよう
म तेरो आयु अरू पन्ध्र वर्ष बढाइदिनेछु ।
3. 〔影響などを受けさせる〕 give; cause; पुऱ्याउनु ; तुल्याउनु ; पार्नु ; दिनु ;
被害を与える
लाई हानि (/ चोट) पुऱ्याउनु (/ पुगाउनु)
その知らせは私にショックを与えた
त्यस खबरले मलाई आघात (/ चोट / धक्का) पाऱ्यो ।