UNOES日ネ辞書日本語⇄ネパール語辞書

値する/価する

1. be worth; deserve; लायक (/ लायकको / योग्यको / महत्त्वको / मोलको) हुनु ;

  • 見るに値する物

    दृश्यसामग्री ; दर्शनीय (/ प्रदर्शनीय / हेर्न लायक) सामग्री

  • 語るに値する〔形容詞として〕

    कथनीय ; भन्नुपर्ने ; कथन गर्न लायक ; वर्णनीय ; कथ्य

  • 彼は高給取りに値する

    ऊ धेरै तलब पाउन योग्य छ ।

  • 彼の提案は考慮するに値する

    उहाँको सुझाव विचार गर्न योग्य (/ लायकको) छ ।

  • 彼はあなたがたの敬意を受けるに値します

    उहाँ तपाईंहरूको आदरको (/ सम्मानको) योग्य हुनुहुन्छ ।

  • 勇気あるものだけが我の敬意に値する

    々साहसी मात्र हाम्रो सम्मानको योग्य छन् ।

  • あなたは尊敬に値するわ私にも親切にしてくれるし ’

    आदर गर्न योग्यका छौमसित भद्र व्यवहार गर्छौ ।

  • あいつは殺されるに値するあなたの敵だ ’

    ऊ तपाईंको मरणशील शत्रु हो ।

  • そのように呼ばれるに値するとは感じません

    मलाई त्यसरी बोलाइन योग्यको छु जस्तो त लागेन ।

  • 私たちの子供たちは私たちが全ての時間注意そして努力を注ぐに値する

    हाम्रा छोराछोरीहरू हामीले दिनसक्ने हाम्रो सम्पूर्ण समयध्यान र प्रयासको योग्य छन् ।

連語
値しない
  • 驚くには値しない

    यो खास अच्म्म मान्ने कुरा होइन ।

  • この食事は食べるに値しない

    यो खाना खान लायकको छैन ।

  • 私はだれからも愛されるに値しないわ ’

    म कसैको माया पाउन लायक छैनँ ।

  • 親切にしていただきましたが私はそれらに値しません

    जति करुणा देखाउनुभएको थियो त्यसको म कति पनि योग्य छैनँ ।

  • 後ろを振り向く者は神の王国に値しない

    पछिल्तिर हेर्ने कोही पनि परमेश्वरको राज्यको लायक हुँदैन ।