UNOES日ネ辞書日本語⇄ネパール語辞書

頭金

1. a down payment; पेस्की ; बैना * 主に家屋や土地の; अग्रिम रकम (/ भुक्तानी) ;

  • 頭金として

    पेस्कीको (/ अग्रिम भुक्तानीको) रूपमा

  • 自動車の頭金を万払った

    गाडी किन्दा २ लाखको पेस्की दिएँ ।

  • 請負業者は道路工事のために頭金を受け取った

    ठेकदारले सडक निर्माणको लागि पेस्की लियो । ; ठेकदारलाई सडक निर्माणको लागि अग्रिम भुकतानी दिइयो ।

  • 土地の頭金を払って受領書を作った

    जग्गाको बैना गरेर बैनापत्र बनाइयो ।