UNOES 日本語・ネパール語辞典用例つき・無料

頭をひねる

rack one's brain; think deeply; मगज (/ दिमाग) खियाउनु ; गिदी पगाल्नु * 字:「脳みそを溶かす」;

  • 頭をひねったが名案は見付からなかった

    उसले निक्कै दिमाग खियाए तापिन राम्रो सोचाइ त पाइन ।

  • その問題の解決策を出すためにみんなで頭をひねった

    त्यस समस्याको समाधान निकाल्न सबैले मगज खियाए ।