新しい
1. 〔今までにない〕 new; नयाँ ; नूतन ; नवीन ; नव nav ;〔始め / 初め〕 first; प्रथम ; प्रारम्भिक ; पहिलो चोटि ;〔新参の〕 new; नौलो , 女 नौली ; भरखरको ;
新しい世代
नयाँ (/ भरखरको) पुस्ता
新しい年の初め
नयाँ सालको सुरु (/ प्रारम्भ)
新しい嫁
नौली बुहारी
新しく来た人
नव / नयाँ) आगन्तुक ; नौलो (/ भरखर आएको) व्यक्ति ; नवआगन्तु
新しく結婚したばかりの夫婦
नवविवाहित (/ भरखर विहे गरेको) दम्पती
新しく仕事を始める
नयाँ काम सरु गर्नु
彼は比較的新しい
ऊ तुलनात्मक रूपमा नयाँ छ ।
新しい区域を切り開く
नयाँ नयाँ इलाकामा जानु
私はこの仕事にまだ新しい
म अझै यो काममा अपरिचित छु ।
それは私には新しい世界であった
त्यो त मेरो लागि नयाँ संसार थियो ।
2. 〔今までと違う〕 fresh; new; नयाँ ; नूतन ; ताजा ;
新しい考え
नयाँ (/ मौलिक / नवीन) विचारहरू
新しい環境に順応する
नयाँ हावापानी सुहाउँदो बानी पर्नु ; नौलो वातावरणमा भिज्नु
新しい人格を身に付ける
नयाँ व्यक्तित्व धारण गर्नु
新しい憲法ができた とは言わない
नयाँ संविधान तोकियो (/ स्थापित भयो) । *नयाँ संविधान बन्यो
新しい政党が出来た
नयाँ राजनीतिक दल (/ पाटी) बन्यो (/ जन्म्यो / उत्पन्न भयो) ।
彼女は新しいサリを買ってくれと夫にせがんだ
नयाँ साडी किनिदिनको लागि उसले लोग्नेलाई पीरोली ।
3. 〔新鮮な / 生き生きしている〕 fresh; नयाँ ; ताजा ; नूतन ; आलो ; साजी ; भरखरको ; तातो ;
新しい野菜(空気)
ताजा तरकारी (हावा)
活気に溢れた新しい日
उत्साहले भरिभराउ नयाँ दिन
事件はいまだ記憶に新しい
त्यो घटना मेरो दिमागमा अझै ताजै छ ।
あの年の民衆運動はいまだ記憶に新しい
त्यो सालको जनआन्दोलनको स्मृतिचित्र अझै ताजा छ ।
こうしたくつろぎの一時は全ての人に翌日再び外界にもまれるための新しい力を与える
यी आरामदायी क्षणले हरेकलाई भोलि फेरि बाहिरी संसारसित सामना गर्ने नयाँ स्फूर्ति दिन्छ ।
4. 〔できたばかりの〕 new; भरखरको ; नयाँ ;〔最新の〕 the latest; नूतन ; सबैभन्दा पछिको ; अत्याधुनिक ; एकदम ताजा ; नविनतम / नवीनतम ;
新しい流行
नयाँ (/ नौलो / आधुनिक / भरखर चल्तीमा आएको) फेसन
新しいニュース
ताजा (/ भरखर सुनेको) सन्देश
新しく建てた家
भरखरै बनाइएको घर
新しい便り
भरखरको (/ हालको) चिठी
新しい知り合い
भरखरको (/ नयाँ) चिनाजान
新しくペンキを塗り替えた家
नयाँ रङ लगाएको घर
若者たちは新しい服装を好む
युवायुवतीहरू नयाँ (/ नौलो / आधुनिक) फेसन मन पराउँछन् ।
これが私の新しい住所と電話番号です
यी मेरा आफ्ना नविनतम ठेगाना र टेलिफोन नम्बर हुन् ।
新しい牛に束の飼い葉 格:新しい牛が早く乳を出して欲しいとたくさんの藁を一度に上げることことから新しい物は大事にする例え
नौलो गाईलाई नौ पुरा घाँस *
5. 〔現代的 / 進歩的〕 up-to-date; modern; अहिलेको ; आधुनिक ; नयाँ ; नूतन ; प्रगतिशील ; उन्नतिशील ;
新しい家
आधुनिक शैलीको घर ; अहिलेको घर
その老人は考えが新しい
त्यो बूढो नयाँ (/ आधुनिक) सोचाइको हो ।