-当たり
1. 〔 … につき〕
1人当たり
मान्छेपिच्छे ; प्रतिव्यक्ति ; एक जनाप्रति ; प्रत्येक (/ हरेक) मानिसमा
砂糖はキロ当たりで売られる
चिनी किलोग्राममा बेचिन्छ ।
会費は1人当たり年間5,000ルピアだ
वार्षिक फी (/ शुल्क) सदस्यपिच्छे ५,००० लाग्छ ।
タイプで打ったページ当たりの語数は約300だ
एक पानामा ३०० जति टाइप गरेका अक्षरहरू छन् ।
2. 〔体に害になること〕
暑気当たりした
मलाई तातोले असर गर्यो ।
たぶん食当たりだ
सायद केही खाएकोले पेट बिगार्यो ।