辺り
1. 〔周辺 / 近く〕 नजिकको (/ वरिपरिको) ठाउँ ; आसपास ; छेउछाउ ;
辺りを見回した
मैले वरिपरि हेरेँ ।
どこら辺りで間違ったんだろう
कहाँनेर (/ कहाँनिर) गल्ती भयो
この辺りで時計を失くしたんだけど
मैले घडी यतैतिर (/ यहाँनिर) हराएँ ।
この辺りではバナナがよくできる
यस क्षेत्रमा केराको उत्पादन राम्रो छ । ; यस क्षेत्रमा केरा राम्ररी उम्रन्छ (/ फल्छ / पाक्छ) ।
彼らは辺り構わず大きな声で話す
तिनीहरू वरिपरिका वास्ता नगरी ठूलो स्वरले कुरा गर्छन् ।
辺り一面に花が咲いていた
हाम्रोवरिपरि डकमक्क फूलहरू फुलेका छन् ।
ここら辺りに
यहाँनिर ; यतातिर ; यही वरिपरि
どの辺りに書かれていますか
त्यो कहाँनिर लेखिएको छ
彼らは草の辺りに座った
उनीहरू घाँसमाथि यता त्यता बसे ।
辺りにだれかいますか
यतातिर कोही छ
2. 〔だいたいの時〕 around; लगभग ; प्राय : ; तिर ;
次の土曜辺りに桜が咲くだろう
आउँदो शनीवारनिर (/ शनीवार वरिपरि) पैयूँ–फुल फुल्छ होला ।
時辺りに客が来ると思う
मैले तीन बजे वरिपरि एउटा पाहुनी हुन्छ होला भन्ने आशा गरेको छु ।
3. 〔など〕
当時の作家では彼辺りが読みたい
त्यतिबेलाका लेखकहरूमा म ऊ जस्तोलाई पढ्न चाहन्छु ।
その考えなら彼辺りから出たのだろう
त्यस्तो विचार उहाँजस्तोबाट निस्केको होला ।