当たり前
1. 〔当然〕 स्वभावत : ; किन नहोस् त ; नहोस् पनि कसरी ; स्पष्ट ; छँदैछन् ;
驚くのも当たり前だ
छक्क पर्नुको कारण स्पष्ट छ । ; छक्क परे पनि स्वभाविक छ ।
彼女が一番なのは当たり前でしょう
नहोस् पनि कसरी (किन नहोस् त)उनी नै सर्वोत्तम हो नि ।
皆さんが出席すべきなのは当たり前ですよね 嫌味な意味にはならない
तपाईंहरू त्यसमा अवश्य (/ पक्का / निश्चय) नै उपस्थित हुनुहुन्छ होलाहोइन
夫は妻の存在を当たり前とは考えていないことを知らせると良い
पतिले आफ्नी पत्नीलाई हल्का ठान्दैन भनी तिनलाई थाहा दिनु बेस हुन्छ ।
彼が勉強を嫌いになったのも当たり前でしょう
नहोस् पनि कसरीउनलाई पढ्न दिक्कै लाग्यो ।
嘘をついてはならないのは当たり前のことだ
झूट बोल्नु हुँदैन भन्ने कुरा त भन्नै पर्दैन ।
そんなことはごく当たり前だ
त्यो त एकदमै स्वाभाविक छ ।
隣人に寛大になるのは当たり前のことです
छिमेकीहरूको लागि उदार हुनु त सामान्य कुरा हो ।
当たり前の結果だ!やっと何かを学ぶだろう
ठिक्क पऱ्यो अब चाहिँ सिक्लास् ।
2. 〔普通〕
特権を当然とみなす ’
सुअवसरलाई हल्कासित लिनु ; सुअवसरलाई हलुका (/ साधारण मोलको) ठान्नु
良家は子女に日暮れ後に一人歩きをさせない
युवतीहरूलाई साधरणतया असल परिवारहरूले अँध्यारो भएपछि बाहिर जान दिदैंनन् ।
それが当たり前のやり方だ
त्यो साधरणतय गर्ने तरिको हो ।
彼らはそれを何も変なことででなく当たり前のことと思う
तिनीहरू यसलाई कुनै नौलो कुरा नभई एउटा भाग नै ठान्छन् ।
当時人は宇宙の大きさを当たり前の大きさと感じていた
々मानिसहरूले त्यतिबेला ब्रह्माण्ड कति सानो ठानेका रहेछन् ।