当たる
1. 〔ぶつかる〕 hit on (/ against)~; strike; ~ मा लाग्नु ; ठोक्नु ; ठक्कर (/ टक्कर) खानु ; हिर्काउनु ;〔軽くぶつかる〕 touch; छुनु ; लाग्नु ;
弾に当たった
मैले) गोली खाएँ । ; (मलाई) गोली लाग्यो ।
矢が的にまっすぐ当たった
काँड सोझै तारोमा (/ निशानामा) लाग्यो (/ पुग्यो) ।
石が頭に当たった
ढुङ्गा उसको टाउकोमा लाग्यो ।
石が君のどこに当たったんだって とはならない
ढुंगाले तिमीलाई कहाँ लाग्यो र तिम्रो कहाँ
でたらめに撃ったら的に当たった ’
जथाभावीसित हानेकत्र गोली तारोमा लाग्यो ।
斧の頭が抜けて仲間に当たった
बिडम्बना बञ्चरो खुस्केर साथीलाई लाग्यो ।
2. 〔光 / 風などを受ける〕 लाग्नु ; ताप्नु ;
火に当たって暖まる
आगो तापेर तताउनु
日に当たるのが好きだ
मलाई घाम ताप्न रमाइलो लाग्छ ।
この部屋はよく日が当たる(当たらない)
यो कोठामा धेरै घाम लाग्छ (लाग्दैन) ।
夜霧に当たって風邪をひいた
राती चिसो लागरे रूघा लाग्यो ।
3. 〔うまくいく / 成功する〕 सफल हुनु ;
彼の芝居は当たった
उसको नाटक सफल भयो ।
商売が当たった
व्यापार सफल साबित भयो ।
4. 〔くじなどで〕 win; पर्नु ; जित्नु ;
くじに当たった 賞金などに〕〔当番に〕
मलाई चिट्ठा पऱ्यो (/ आइलाग्यो / प्राप्त भयो) । मेरो पालो पऱ्यो ।
くじは私が当たった
चिट्ठा मेरो नाउँमा पऱ्यो ।
等賞が当たった
मैले प्रथम पुरस्कार जितें ।
くじで万ルピアが当たった
मैले लटरीले एक लाख जिते ।
彼らはくじを引くとくじは彼に当たった
तिनीहरूले चिट्ठा हाले र चिट्ठा उसको नाउँमा पऱ्यो ।
5. 〔的中する〕 hit; मिल्नु ; ठीक्क हुनु ;
あなたの言うことも当たっているかもしれない ’
सायद तपाईं ठीकै भन्दै हुनुहुन्छ ।
私の推測が当たった(当たらなかった)
मेरो अनुमान मिल्यो (/ ठीक्क भयो) (मिलेन / ठीक्क भएन) ।
私たちの想像は当たった(外れた)
हाम्रो अनुमान (/ अन्दाज) मिल्यो (मिलेन) । ; हामीले गेस गरेको कुरा मिल्यो (मिलेन) । ; हाम्रो अनुमान (/ अन्दाज) सही साबित भयो (भएन) ।
予測が当たった
मेरो भविष्यवाणी पूरा भयो ।
彼の予言は当たった(当たらなかった)
उनको भविष्यवाणी पूरा भयो (भएन) ।
6. 〔ひどい仕打ちをする〕 ~ सित छुच्चो व्यवहार गर्नु ;
~に冷たく当たる
सित छुच्चो (/ चिसो) व्यवहार गर्नु
彼女は私に辛く当たる
उसले मसित रुखो (/ छुच्चो / कठोर) व्यवहार गर्छे ।
7. 〔仕事 / 役割を引き受ける〕 स्वीकार्नु ; अँगाल्नु ; ~ मा लाग्नु ;
激務に当たる
धेरै माग भएको काममा लाग्नु ; कठिन परिश्रममा लागिपर्नु
私がそのクラスの担任に当たっている
मलाई यो कक्षाको कार्यभार सुम्पिदिएको छ । ; म यो कक्षाको लागि जिम्मेवार छु ।
私が審判に当たった
मैले मध्यस्थको (रेफरीको) जस्तो अभिनय गरें ।
私がその任に当たることになった
मैले कार्यभार (/ जिम्मेवारी) सम्हाल्ने निर्णय भएको थियो ।
8. 〔立ち向かう〕 ~ को सामना गर्नु ;
彼は体力や知力を尽くして問題に当たった
तिनले बल–बुद्धि लगाएर समस्याको सामना गरे ।
家族団結して問題に当たった
परिवार सबै एक भएर काम गरे ।
9. 〔指名される〕 पाउनु ; मनोनीत (/ नियुक्त / वर्णन) हुनु ; खटाइनु ;
主役に当たった
मुख्य भुमिकाको जिम्मेवारी मलाई दिइयो ।
10. 〔探りを入れる〕
どんな様子か当たってみよう
अवस्था कस्तो छ म बुझ्छु नि ।
同僚の意向も当たってみなくては
सँगी कामदारका विचार पनि बुझ्नुछ ।
ディネシュがだめならラケシュに当たってみな
दिनेशले गर्न नचाहेमाराखेशले गर्ला किहेर त ।
11. 〔照らし合わせて調べる〕
単語を辞典に当たって調べる
शब्दकोषबाट एउटा शब्द हेर्नु
12. 〔身体に障る〕
お腹が当たった
पेट गडबड छ ।
暑さに当たった
मलाई तातोले असर गऱ्यो ।
痛んだ食事で当たったらしい
उसको पेट बासी खानाले बिग्रियो रे ।
13. 〔傷む〕
りんごが所当たっている
々स्याउ कुहिएको छ । ; स्याउ दागैदाग भएको छ ।
14. 〔相当する〕 पुर्नु ; बराबर हुनु ;
あの人とは遠縁に当たります
ऊ मेरो टाढाको नातेदार पर्छ ।
彼は私の曾祖父に当たる
उहाँ मेरा जिजु बुवा हुनुहुन्छ ।
彼女は私のいとこに当たる
ऊ र म दिदीबहिनी हौं ।
「あの方はあなたのだれに当たりますか」「私の妻ですよ」 ’’は虎は人を引っ掻くの と同じ発音
“”” “” “उहाँ तपाईंको को पर्छ ” “मेरी श्रीमती पर्छ ।” *को पर्छ बाघले मान्छेलाई कोपर्छ 「」कोपर्छ
今日は父の命日に当たる
आज मेरो बुबाको स्मृति दिवस हो ।
記念式が祝日に当たった
हाम्रो स्मरणार्थ उत्सव विदाको दिन पऱ्यो ।
ルピアは円に当たる
एक रूपैंया बराबर १ येन हो ।
タライ地方はネパールの全地域の約に当たる
नेपालको पूरा क्षेत्रफलको करीब १७ प्रतिशत जमीन तराई क्षेत्रमा पर्छ ।
15. 〔その方角にある〕 ~ तिर (/ मा) पर्नु ;
私の家は東京の東に当たる
मेरो घर टोक्योको पूर्वतिर (/ पूर्वमा) पर्छ ।
「あなたの家は日本のどこに当たりますか」「東京に当たります」
“” “” “तपाईंको घर जापानमा कहाँ पर्छ ” “जापानमा टोक्योमा पर्छ ।”
16. 〔ある場合に出会う〕
彼の門出に当たり祝福しよう
उसको नयाँ जीवनको सुरुवातमा उसलाई आशीर्वाद दियौं ।
17. 〔否定語と共に用いて , … するには及ばない〕
驚くには当たらない
यो खास अचम्म मान्ने कुरा होइन ।
彼を煩わせるに当たらない
उसलाई दुख दिनु आवश्यक छैन ।
遠慮するには当たらない 〔気楽になさい〕
तिमीले हिचकिचाउनु पर्दैन । आरामसित बस्नुस् ।
18. 〔髭をそる〕