UNOES日ネ辞書日本語⇄ネパール語辞書

温かい/暖かい/温かな/暖かな

1. 〔暑さがちょうどよい〕 warm; गरम ; न्यानो ; न्यानू ; आरामदायी ;

  • 温かい服(帽子) 夏服; と混同しない

    गरम (/ न्यानो) लुगा (टोपी) *गर्मीको लुगा

  • 温かい部屋

    न्यानो (/ ठिक्क तातो भएको) कोठा

  • 温かい日差し

    मधुरो (/ मन्द / हलुका) घाम

  • 温かい気候

    न्यानो (/ ठिक्क तातो भएको) मौसम

  • 温かい商品

    तातो सामान

  • 温かい飲み物

    हटड्रिंक्स ; तातो पेयपदार्थ

  • 一月にしては結構温かい

    जनवरीमा पनि यति गरम छ ।

  • 彼女は赤子を温かいショールで包んだ

    उनले बच्चालाई गरम खास्टोले लपैटिन् ।

  • 寒くても温かい服がないんだ

    चिसो लाग्यो भने पनि गरम लुगा छैन ।

連語
温かく
  • 部屋を温かくする

    कोठा तताउनु (/ न्यानो बनाउनु)

  • 温かくして一杯食べなさい

    तातो बनाएर पेटभरि खानुस् ।

2. 〔色が冷たさを感じさせない〕 warm; न्यानो / न्यानू ;

  • 温かい色

    न्यानो (देखिने) रङ

3. 〔理解 / 情がある〕 warm; न्यानो / न्यानू ; आरामदायी ; आत्मीयतापूर्ण ;〔温かさ〕 warmth; न्यानोपन ;

  • 温かい褒め言葉

    न्यानो (/ आत्मीयतापूर्ण) सराहना

  • 温かい笑顔(愛情挨拶)

    /न्यानो (/ आत्मीय / हार्दिक) मुस्कान (माया / अभिवादन)

  • 温かい雰囲気を醸し出す(壊す)

    न्यानो वातावरण सृजना (नाश) गर्नु

  • うちの家庭は温かい

    मेरो परिवार हृदयस्पर्शी (/ न्यानो) छ ।

  • この手紙と共に私たちの温かい挨拶もお受け取りください

    यस पत्रका साथ हाम्रो न्यानो प्रेमको अभिव्यक्ति स्वीकार्नुहोस् ।

  • 彼の言葉を聞いているといつも温かい気持ちになる

    जहिले पनि उहाँको शब्द सुन्दा मलाई न्यानो महसुस हुन्छ ।

  • 温かい歓迎が待っていることを君もよく知っているだろう。直ぐに戻ってきなさい ’

    तिमीलाई थाहा छतिम्रो न्यानो स्वगत हुनेछ । झट्टै आऊ बाबु ।

  • 彼は心の温かい人だ

    उनको मन न्यानो छ । ; उनी न्यानो मन भएका व्यक्ति हुन् ।

  • 彼自ら整えた簡素ながらも温かい食事だった

    यो त स्वयंम उहाँले मिलाउनुभएको सरल तर आरामदायी आहार थियो ।

  • 彼らが炭を起こして温かい歓迎をしたのを見て私の心は温かくなった

    तिनीहरूले कोइलाको भुँग्रो बालेर न्यानो स्वगत गरेको देख्दा यसले मेरो मनलाई तातो बनाइदियो ।

連語
温かく
  • 温かく挨拶をする

    न्यानो अभिवादन गर्नु

  • 温かく微笑む

    मीठो मुस्कान देखाउनु

  • 彼らは私たちを温かく歓迎してくれた

    उनीहरूले हामीलाई हार्दिक (/ न्यानो) स्वागत गरे ।

  • 彼は暖かく人に接する

    उहाँ अरूसित न्यानो व्यवहार गर्नुहुन्छ ।

  • 真っ先にカトマンズの街が我を温かく迎えてくれた

    々सर्बप्रथम काठमाडौं सहरले हामीलाई न्यानौ स्वागत ग्यौ ।

4. 〔懐中に金がたくさんある〕

  • 懐が暖かい 〔金持ちだ〕〔金をたくさん持ち合わせている〕

    धनी हुनु ;सँग पैसा टान्नै हुनु