温かさ/温かみ
1. 〔温かい感じ〕 warmth; न्यानोपन ; राप ; तातोपन ;
まだこの水には温かみが残っている
यही पानी अझै मनतातो (/ तातो) रहेछ ।
2. 〔気持ちが通じ合った感じのよさ〕
温かみのある笑顔
न्यानो (/ आत्मीय / हार्दिक) मुस्कान
温かみのある感情
कोमल भाव (/ स्नेह) ; न्यानो (/ आत्मीय) भाव (/ स्नेह)
彼は温かみのある人だ
उनको मन न्यानो छ । ; उनी न्यानो मन भएका व्यक्ति हुन् ।