UNOES日ネ辞書日本語⇄ネパール語辞書

温まる

1. 〔熱くなる〕 become (/ get / grow) warmer; warm up; तातिनु ; तातो हुनु ; ताप दिनु ;

  • 火で手(体)が温まった

    आगोले हात (जिउ) तातियो (/ न्यानो बन्यो) ।

  • 日の光で体が温まった

    घामले जिउ तात्यो (/ पोलियो) । ; घामले जिउलाई ततायो (/ ताप दियो) ।

2. 〔心がなごむ〕 न्यानो हुनु ;

  • 心が温まる話

    न्यानो (/ आत्मीय / उत्साहित / प्रोत्साहनदायी) भाषण

  • 彼の親切な言葉で心が温まった

    उहाँका दयालु शब्दहरूले मेरो मन छोयो ।