温める
1. 〔熱くする〕 warm (up); heat (up); तताउनु *उमाल्नु は「沸かす」; तातो बनाउनु (/ पार्नु) ; सेकाउनु * 炭火やガスで; पोल्नु ;
水を温めてあげましょうか
पानी तताइदिऊँ (/मनतातो पार्दिऊँ)
食べる前にシチューをもう一度温めた
मैले स्तू (/ सुरुवा) खानुअघि फेरि एकचोटि तताएँ ।
2. 〔卵をかかえる〕 ओथारो बस्नु ; ओथ्रिनु ;
めんどりが卵を温めている
कुखुरी अण्डा पार्दैछ । ; कुखुरी ओथारो बसेको छ ।
3. 〔大事にしておく〕
彼の言葉が私の心を温めた
उनको शब्दले मेरो हृदयलाई न्यानो बनायो ।
彼との旧交を温めた
मैले ऊसितको मित्रता पुनगाँसेँ ।
これは私が長間温めた計画だ
यो त मैले मनमा वर्षौं केलाएको (/ मनन गरेको) योजना हो ।
4. 〔こっそり自分のものにする〕 take ~ to oneself; चूप लागी आफ्नो ठाउँमा राख्नु ;
彼は金をぜんぶ温めていた
उसले पैसा सबै आफ्नो ठाउँमा लुकाइरहयो ।