UNOES日ネ辞書日本語⇄ネパール語辞書

当て嵌まる

1. 〔適用される〕 apply to~; ~ को प्रयोग (/ लागू) गर्नु (/ हुनु) ; ~ लाई व्यवहारमा ल्याउनु (/ उतार्नु / लाउनु) ;

  • 決まりが当て嵌まらない事例

    नियमलाई नपछ्याउने अपवाद ; नियम लागू नहुने अपवाद

  • それでは条件に当て嵌まらない

    त्यो सर्तमा पर्नेछैन । ; त्यो सर्तनामाबमोजिम हुनेछैन ।

2. 〔該当する〕 come (/ fall); पर्नु ;

  • これらの製品はこの部類に当て嵌まる

    ती उत्पादन यस वर्गमा (/ प्रकारमा) पर्छन् ।

  • 上記の質問の中でつでも当て嵌まるものがある(ない)なら

    ​​​​​​​​माथिका प्रश्नहरूमध्ये कुनै प्रश्नको जवाफ सकारात्मक (नकारात्मक) आयो भने

3. 〔適合する〕 fit; मिलाउनु ; लागू हुनु ;〔要求などを満たす〕 meet; fulfill; भेट्नु ; पूरा गर्नु ;

  • ぴったり当て嵌まる

    ठ्याक्क (/ ठीक) मिल्छ (/ त्यस्तै छ) ।

  • 彼の要求に当て嵌まるものがない

    उसको माग पूरा गर्ने चीज त्यसैमा छैन ।