当て嵌める
1. 〔適用する〕 apply; ~ मा ल्याउनु ; लागू गर्नु ; उतार्नु ;
原則を実際に当て嵌める ’
सिद्धान्तलाई आफ्नो व्यवहारमा उतार्नु (/ ढाल्नु / ल्याउनु / लागू गर्नु)
その方法はすべての場合には当て嵌められません
यो तरीका सबै अवस्थामा त लागू हुँदैन ।
農業訓練から得た知識を耕作に当て嵌めた
कृषि तालिमबाट पाएको ज्ञानलाई उसले खेतीपातीमा उपयोग (/ लागू) गऱ्यो ।
2. 〔合わせる〕 adapt oneself to~; ~ सँग (/ सित) अनुकूल (/ मिल्ने) बनाउनु ; मिलाउनु ; छाँटकाँट गर्नु ; ढाल्नु ;
人の事と思わず我が身に当て嵌めなさい
अरूलाई होइन आफूलाई नै त्यहीँ ठाउँमा राखेर सम्झऊ ।