UNOES日ネ辞書日本語⇄ネパール語辞書

当てにならない

1. unreliable; untrustworthy; भर पर्न नसकिने ; अविश्वसनीय ;

  • 当てにならない夢

    खोक्रो (/ निरर्थक / रित्तो / व्यर्थको) आशा

  • 当てにならない仕事

    लापरवाहीसँग गरिएको काम

  • 当てにならない辞書

    अशुद्ध (/ गलत भर–नपर्दो) शब्दकोष

  • 当てにならない教え

    असम्बद्ध (/ असंगत) शिक्षा ; कुरा बाझिने (/ नमिल्ने) शिक्षा

  • 当てにならない男

    लापरवाही ; अनुत्तरदायी (/ गैरजिम्मेदार / लापरवाह) मान्छे

  • 当てにならない天気

    घरिघरि परिवर्तनशील (/ परिवर्तन हुने) मौसम

  • 天気予報は当てにならない

    मौसमको अनुमानमा ठेगान छैन ।

  • 彼は当てにならないわ ’

    मलाई उसको भरै (/ विश्वासै) लाग्दैन ।

  • 今政府はまったく当てにならない

    अहिले सरकार डाँमाडोल देखिन्छ ।