充てる
1. 〔割り当てる〕 assign; लगाउनु ; सुम्पनु ; असाइनमेन्ट दिनु ; तोक्नु ; नियोजना (/ विनियोजना / निर्दिष्ट / निर्धारित) गर्नु ; खटन पटन गर्नु ; खटाउनु ;〔充当する〕 allot; लगाउनु ; वितरण गर्नु ; बाँड्नु ;〔充てること / 割り当てること〕 assignment; असाइनमेन्ट * ネ英; जिम्मेवारी ; काम ; खटन(पटन) ; कार्यभार ;〔充当すること〕 appropriation; हडप ; वितरण ; विभाजन ; रासन ; निर्धारित परिमाण ;
大事な時間を~に充てる
अमूल्य घडीहरू मा लगाउनु
適当な雑用を充てる
कुहाउँदो कामकाजमा खटाउनु
王は人の太守を充てた
राजाले १२० जना प्रान्तीय बडाहाकिमहरू नियुक्त गरे ।