当てる
1. 〔ぶつける〕 hit; ठोक्नु ; प्रहार गर्नु ; ठक्कर दिनु ;
馬に鞭を当てて走らせる
घोडालाई कोर्राले पिटेर कुदाउनु ; घोडालाई चाबुक लाएर कुदाउनु
石が頭に当たった
ढुंगाले उसको टाउकोमा लाग्यो ।
2. 〔命中させる〕 hit; तारोमा (/ निशानामा) लगाउनु (/ पुगाउनु) ;
矢が的にまっすぐ当たった
काँड सोझैतारोमा (/ निशानामा) लाग्यो (/ पुग्यो) ।
3. 〔さらす〕 expose; खोल्नु ; खुला राख्नु (/ छोड्नु) ; सुरक्षित छोड्नु ;
フィルムを日に当てないように
फिल्म घाममा खुला छोड्नु हुँदैन ।
突然顔にライトを当てられた
अचानक बत्तीको उज्यालो मेरो मुखमा फालियो ।
4. 〔あてがう / つける〕 put; apply; राख्नु ; लगाउनु ;
頭にかみそりを当てる ’
शिरमा छुरा लाउनु
焼きごてを当てる
तातो फलामले डाम्नु
口に手を当ててあくびをかみ殺した
उसले मुख छोपेर हाई राख्यो (/ दबायो) ।
戸に耳を当てた
कान ढोकामा ठोकियो ।
あごに手を当て座っている
ऊ चिउँडोमा हात लगाएर बसेको छ ।
上着のひじに継ぎを当てる
लुगामा कुहिनोको प्वाल कपडाले (/ कपडा लगाएर) टाल्नु
5. 〔いい結果 / 賞などを得る〕
くじを引いて等賞を当てた
चिठी तानेर दोस्रो पुरस्कार पाएँ ।
6. 〔正しく推量する〕 guess; ठीक अनुमान गर्नु ;〔予測する〕 foresee; अनुमान गर्नु ;
うまく当てる
ठीक (/ सही) भन्नु
当て損なう
गलत भन्नु ; सही भन्नुमा चुक्नु
当ててごらん
अनुमान गर (/ लाऊ) त ।
7. 〔指名してやらせる〕 लगाउनु ; खटाउनु ;
彼を当てて第段落を読ませた
मैले उसलाई बोलाएर एक अनुच्छेद पढ्न लगाएँ ।