UNOES日ネ辞書日本語⇄ネパール語辞書

後にする

1. leave; छोड्नु / छाड्नु ; पछि हट्नु ;

  • 彼の友人の多くが後にした

    उहाँका साथीहरूमध्ये धेरे जना पछि हटे ।

  • 彼は朝早く外国に向かって家を後にした

    ऊ बिहानै घरबाट परदेशका लागि बिदा (/ बिदाइ) भयो ।

  • 私たちは全てを後にしてあなたの後に付いて来ました

    हामीले त सबै थोक छोडेर तपाईंको पछि लाग्यौं ।

  • 移住者の中には豊かな国での仕事を進んで後にして故国へ戻る人が少なくありません

    थुप्रै प्रवासीहरू सम्पन्न देशहरूमा आफूले खाइरहेको जागिर राजीखुसीले त्याग्छन्‌ र आफ्नै देश फर्कन्छन्‌ ।

  • 彼らは招きを受け入れ漁業を後にした

    त्यो निम्तो पाएपछि तिनीहरूले माछा मार्ने काम छोडे ।