UNOES日ネ辞書日本語⇄ネパール語辞書

熱い

1. 〔温度が高い〕 hot; तातो ; ताप (/ राप) भएको ;〔熱さ〕 hotness; ताप ; राप ; तातो ;

  • 熱い湯 〔熱の〕

    तातो (/ उमालेको / गरम) पानी ;々तात्तातो (/ पोल्ने खालको) पानी

  • 熱いミルク 〔熱くした〕

    तातो दूध ;उमालेको दूध

  • 熱っ!なんて熱い湯だ

    आत्थाकति तातो पानी

  • 鉄は熱いうちに打て 字:「チャンスにダイヤを削りなさい」;〔字義〕

    मौकामा हीरा फोर । *फलाम तातो हुँदा नै हिर्का ।

  • 熱い日差しにアイスクリームが解けた

    तातो घाममा आइसक्रीम पग्ल्यो ।

  • 熱くもなければ冷たくもない

    नता तातो त चीसो

連語
熱く
  • 熱くする

    दन्काउनु ; तताउनु ; तातो बनाउनु (/ पार्नु)

  • 熱くした

    दन्केको ; तताएको

  • 熱くなる 気温のみ

    तातिनु ; तातो हुनु ; गर्मी हुनु *

  • コーヒーを熱くする

    कफी तताउनु (/ तातो पार्नु)

  • 火で手が熱くなった

    आगोले हात तात्यो (/ तातियो) ।

  • 日の光で体が熱くなった

    घामले जिउ पोल्यो (/ ततायो) । ; घामले जिउलाई ताप दियो ।

2. 〔体温が高い〕

  • 熱で病人の体は熱かった

    ज्वरोले विरामीलाई पोल्यो ।

3. 〔熱烈な〕

  • 熱い性格

    गरम (/ खरो / उग्र / कडा) स्वभाव (/ मिजास)

  • 熱い討論

    गरमागरम (/ तातो–तातो) बहस

  • それを見るたびに目頭が熱くなるわ

    यो देख्दा मेरो आँखामा आँसु भरिन्छ ।

  • 彼の熱い話にも聴衆は反応しなかった

    उसको भावपूर्ण (/ जोशिलो) भाषणले पनि श्रोताहरूको मन छोएन (/ श्रोताहरू भावशून्य थिए) ।

  • 大規模な展覧会の盛り上がりを見て開催側も熱くなった

    विराट महोत्सवमा चहलपहल बढेपछि आयोजकहरू उत्साही भएका छन् ।

4. 〔男女の中が〕

  • 二人は熱い仲だ

    तिनीहरूबीच माया गाँसिएछ (/ साटेछ / तातिएछ) ।