UNOES日ネ辞書日本語⇄ネパール語辞書

扱い

1. 〔処理〕 handling; व्यवस्थापन ; चलाउने काम ;

  • 寄付の扱い

    अनुदानको व्यवस्थापन

  • 取り扱い注意 〔表示〕

    चलाउँदा (/ प्रयोग गर्दा) होशियार

2. 〔処遇〕 a treatment; व्यवहार ;

  • 公正な扱い

    निष्पक्ष व्यवहार

  • ひどい(丁重な)扱いを受ける

    कठोर (/ निर्लज्ज) (सम्मानदायी) व्यवहार गरिनु (/ पाउनु)

  • よそ者扱いする

    सित बिरानो जस्तो व्यवहार गर्नु

  • その男の子の扱いにてこずっている

    यो केटोसित उठबस गर्न त सक्दिनँ रहेछु । ; यो केटोसित व्यवहार गर्न त कठीन रहेछ ।

  • そんな扱いを受けた後なんでまた戻るの

    त्यस्तो गरेपछि किन फर्कने