UNOES日ネ辞書日本語⇄ネパール語辞書

扱う

1. 〔手で使う〕 handle; हातले छुनु (/ चलाउनु) ; समाल्नु / सम्हाल्नु ;〔操作する〕 operate; चलाउनु ; प्रयोग (/ कारोबार) गर्नु ; मनमा लिनु * 大切に;〔問題 / 病気に取り組む〕 रोकथाम गर्नु ; सामना गर्नु ;

  • 会計を扱う

    लेखा समाल्नु

  • ぞんざいに扱う 〔物を〕

    जथाभावीसित को व्यवहार गर्नु ; जथाभावीसित चलाउनु

  • 本を丁寧に扱う

    आफ्नो किताबहरूको जतन (/ हिफाजत / सुरक्षा / जोगाउ) गर्नु

  • 言葉を正しく扱う

    वचनलाई ठीकसँग प्रयोग गर्नु

  • 問題を扱う

    समस्याहरूको सामना (/ हल / समाधान) गर्नु ; समस्याहरू सुल्झाउनु

  • 道徳的問題を扱う

    नैतिक समस्याको रोकथाम गर्नु

  • 彼はすべての問題を扱うことはできなかった

    उसले सबै समस्यालाई सम्बोधन (/ उल्लेख) गर्न सकेनन् ।

  • 壊れ物は丁寧に扱ってくれ

    होशियारसित फुट्ने सामानको व्यवहार गर ।

  • この種の問題は扱わないことにしている

    यस्तो समस्यामा हात नहाल्ने मेरो सिद्धान्त (/ अठोट) छ । ; यस्तो समस्यालाई नछुने (/ हस्तक्षेप नगर्ने) मेरो सिद्धान्त (/ अठोट) छ ।

2. 〔待遇する〕 treat; अतिथि–सत्कार गर्नु ; खानपीन गराउनु ; ~ को व्यवहार (/ बरताब) गर्नु ; सत्कार (/ आतिथ्य) देखाउनु ; ख्वाउनु ; भोज दिनु ;〔世話する〕 take care of~; ~ को हेरविचार (/ रेखदेख) गर्नु ; ~ लाई समाल्नु ;〔あやつる〕 handle; deal with~; ~ को व्यवहार (/ सामना) गर्नु ;〔もてなす〕 entertain; सत्कार गर्नु ; ~ लाई (/ सित) व्यवहार गर्नु ; वर्त्ताव गर्नु ;

  • ぞんざいに扱う 〔人を〕

    सित नराम्रो (/ रुखो) व्यवहार गर्नु

  • 品位をもって扱う

    गरिमासाथ (/ मर्यादासाथ) व्यवहार गर्नु

  • 人を尊厳のある仕方で扱う

    अरूलाई ख्याल गरेर मर्यादित व्यवहार गर्नु

  • 扱いやすい人

    व्यवहार गर्न सजिलो व्यक्ति

  • 彼を親切に扱いなさい

    उसलाई दयालु व्यवहार (/ वर्त्ताव) गर ।

  • ある人たちは扱いにくい

    कसै–कसैसित व्यवहार गर्न त सजिलो हुँदैन ।

  • 不当に扱われたと感じた

    आफूमाथि अन्याय भएको उसले महसुस गऱ्यो ।

3. 〔仕事として処理する〕 सञ्चालन गर्नु ; सँभाल्नु ; समाल्नु ;

  • 扱うべきすべての議題

    सँभाल्नुपर्ने (/ समाल्नुपर्ने) सबै विषय

  • 事務を能率よく扱う

    अफिसको कामकाज प्रभावकारी ढंगमा गर्नु

  • ここで郵便は扱いません

    यहाँ हुलाक चल्दैन ।

4. 〔店で売る〕 ~ को व्यापार (/ बिक्री) गर्नु ;

  • 当店ではお米は扱っておりません

    हामी पसलमा चामल राख्दैनौं । ; हाम्रो पसलमा चामलको बिक्री हुँदैन ।

  • 世界的に有名なブランドのミネラルウォーターが扱われている

    अन्तराष्ट्रिय व्राण्डका किसिम–किसिमका मिनरल वटरहरूबाट छान्न सकिन्छ ।

5. 〔報道 / 網羅する〕 समेट्नु ; जोड्नु ; मिलाउनु ; ढाक्नु ; समेत (/ समावेश / बिथोलित / सम्मिलित) गर्नु ;

  • 討論会で既に扱われた話題

    गोष्ठीमा पहिले कथित (/ वर्णित / उल्लिखित) विषय

  • 彼はこのテーマを自分の本の中で十分扱っている

    उसले पुस्तकमा यस विषयको पूर्ण चर्चा गरेको छ ।

  • 色な論題が扱われている

    々विविध विषयहरू समेटिएका (/ समावेश भएका) हुन्छन् ।

  • この書は西暦前年から年までの期間を扱っている

    यस पुस्तकले सायुपू६१८ देखि ५३६ सम्मको अवधिलाई ढाक्छ ।