UNOES日ネ辞書日本語⇄ネパール語辞書

集まる

1. 〔集合する〕 gather; come (/ get) together; भेला (/ जम्मा) हुनु ; जम्नु ; जमघट गर्नु ; जुट्नु ;〔群がる〕 crowd together; mass; भीड (/ रास) लाग्नु ; धुइरिनु ; थुप्रिनु ; एकत्र हुनु ;〔虫などが〕 swarm; धेरै संख्यामा मौरीहरू लाग्नु ;〔鳥などが〕 flock; एकत्र हुनु ; झुत्तिनु ;

  • 集まる場所

    भेला हुने ठाउँ (/ स्थान)

  • 一つに集まる

    एकत्रित हुनु ; एकसाथ भेला हुनु

  • 集まって相談しましょう

    भेटेर छलफल गरौं ।

  • コートの中央に選手は集まった

    चौरको वीचमा खेलाडीहरू भेला (/ जम्मा) भए ।

  • 子供たちは遊び場に集まった

    केटाकेटीहरू खेलमैदानमा जम्मा (/ एकत्रित) भए ।

  • 人は彼を中心に集まってきた

    々मानिसहरू उहाँको चारैतिर एकत्र (/ जम्मा) हुँदै आए ।

  • お菓子を見るなり子供たちは集まった

    मिठाई देख्नासाथ केटाकेटीहरू धुइरिए । ; मिठाई देख्नासाथ केटाकेटीहरूको धुइरो लाग्यो ।

  • 事故現場に人が自然に集まった

    々दुर्घटना भएको ठाउँमा एकाएक मानिसहरू भेला (/ एकत्र) भए ।

  • 彼らは近所の清掃に集まっている

    उनीहरू टोलको सफाइको कार्यकलापमा (/ गतिविधिमा / क्रियाकलापमा) जुटेका छन् ।

  • 色な人間が寄り集まって一つの集団を形作る

    々विभिन्न किसिमका मानिसहरू जम्मा भएर एउटा समूह बन्छ (/ बनेको हुन्छ) ।

  • 皆彼にもとに集まろう ’

    सबै उहाँमा (/ उहाँकहाँ) गाभौं (/ भेला हौं) ।

  • この成長を支えるために集まり合うための会館が必要だ

    यो वृद्धिलाई टेवा पुऱ्याउन भेला हुने भवनहरू चाहिन्छ ।

  • ニューヨークで粋と呼ばれることはウォーター・バーに集まることだ ‘’

    न्यू योर्कमा अहिलेको लहड भनेको पानी पिउने बारहरूमा भेट्नु हो ।

2. 〔集金 / 収集される〕 जम्मा (/ एकत्रित) हुनु ;

  • 集まった金 は「一か所に集まった」

    बटुलिएको (/ उठाइएको) पैसा ; जम्मा (/ एकत्रित) भएको पैसा *एकत्रित

  • 募金は万集まった

    अनुदान २०००० सङ्कलन (/ सङ्कलित) भयो (/ गरियो) ।

3. 〔集中する / 引きつけられる〕 be concentrated; be focused; एकत्र हुनु ; केन्द्रित हुनु ; एकै ठाउँमा हुनु ;

  • 政府の機関は東京に集まっている

    सरकारी निगमहरू टोकियोमा केन्द्रि (/ एकत्रित) छन् ।

  • 皆の視線がその男に集まった

    त्यो पुरुषमाथि सबैको ध्यान केन्द्रित भयो । ; सबैले त्यो पुरुषमाथि नजर लगाए ।

  • あなたに権威が集まるよう任命されたことは彼らにとって耐え難いことでした

    तपाईंमाथि अख्तियार जमाउन नियुक्त हुँदा तिनीहरूको पेट त पोल्ने नै भयो ।