集める
1. 〔集合させる〕 gather; get~together; भेला (/ जम्मा) गर्नु (/ गराउनु / पार्नु) ; बटुल्नु ; सँगाल्नु / सँगेल्नु ; गाभ्नु ; समाल्नु ;〔集められる〕 be gathered; बोलाइनु ; भेला (/ जम्मा) हुनु ; गाभिनु ;
一つに集められた党(プログラム/計画/発展)
एकीकुत (/ धेरैलाई गाभेर एक बनाइएको / एकीकरणा गरिएको) दल (कार्यक्रम / योजना / विकास)
集める業の始まり
गाभ्ने कामको थालनी
人を集める
मानिसहरू जम्मा (/ भेला) गर्नु (/ पार्नु)
様な人種を一つに集める
々विभिन्न जातिका मानिसहरूलाई एकजुट (/ एकत्र) बनाउनु
物を一か所に集める
सामानलाई एकत्र (/ एकत्रित) पार्नु ; सामानलाई एक ठाउँमा जम्मा गर्नु
子供たちを集めた
बच्चाहरूलाई (एक ठाउँमा) बोलाइयो (/ सोहोऱ्यो) ।
あちこちの銀行にあった金をつの銀行に集めた
उसले विभिन्न बैंकमा भएको रकम एउटै बैंकमा खिच्यो (/ सँगेल्यो / एकत्रित गऱ्यो) ।
葉っぱを小さく集めて器を編んだ
पातहरू खुम्च्याएर दुनो गाँसियो ।
彼らの多くは既に集められた
तिनीहरूमध्ये प्रायजसो पहिल्यै जम्मा भइसके ।
雌鶏は雛を翼の下に集める
कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ ।
2. 〔集金する / 収集する〕 collect; gather; बटुल्नु ; उठाउनु ; सँगाल्नु / सँगेल्नु ; सँमेट्नु ; संकलन (/ संग्रह) गर्नु ;
集めた物
सँगालो ; सङ्ग्रह ; सङ्कलन
何日も集められていないゴミの山
धेरै दिनदेखि नउठाएको फोहोरको थुप्रो
税(金)を集める
कर (पैसा) सँगाल्नु (/ उठाउनु / बटुल्नु) ; कर (पैसा) संकलन (/ जम्मा) गर्नु
木を集める は「持ち運ぶ」
दाउरा ओसार्नु (/ बटुल्नु / उठाउनु) *ओसार्नु
両手で水を集める
अँजुली बनाएर पानी थाप्नु
弟があちこちに落ちているみかんを集めた
भाइले छरिएका सुन्तलाहरू भेला गऱ्यो (/ सँगाल्यो / समाल्यो) । ; भाइले छरिएका सुन्तलाहरू एकै ठाउँमा समेट्यो (/ बटुल्यो) ।
パンくずの余りを集めると十二のかごが一杯になった
तिनीहरूले रोटीको उब्रेका टुक्राहरू बटुल्दा बाह्रवटा डालामा भरे ।
必要以上に集め残りは虫がわいて臭くなった
चाहिनेभन्दा बढी बटुलेकोले बाँकी सबै कीरा लागेर गन्हाउन थाल्यो ।
研究のために資料を集めた
अध्ययनका लागि मैले सामग्री बटुलेँ (/ सँगालेँ) । ; अध्ययनका लागि मैले सामग्रीको सङ्कलन गरेँ ।
3. 〔集中する / 引きつける〕 attract; draw; ~ माथि आकर्षित गर्नु ; ~ लाई सम्बोधन गर्नु ; ~ तिर लगाउनु ; खिचनु ;
権威を集める
माथि अख्तियार (/ अधिकार) जमाउनु (/ बटुल्नु)
コンサートはどこでも多くの聴衆を集めた
कन्सर्टले जहाँ पनि थुप्रै स्रोतालाई खिचेर ल्यायो ।
彼は同僚たちの人望を集めている
उनले सहकर्मीहरूको मन (/ लोकप्रियता) खिचिरहेका छन् ।