UNOES日ネ辞書日本語⇄ネパール語辞書

軋轢

1. friction; discord; अमेल ; फाटो ; भिडन्त ; द्वाद्व ; झगडा ; विच्छेद ; संघर्ष ; लगडीझगडी ;

  • 軋轢ができる

    घिस्रिनु ; फूट (/ झगडा) मच्चिनु

  • 軋轢を起こす

    अमेल (/ फाटो) गराउनु ; फूट मच्चाउनु

  • 二人の上司の軋轢に挟まれた

    म दुइटा हाकिमको चेपाइमा (/ चेपो) परेँ ।

  • 一緒に住めば小さな軋轢は生じるものだ

    सँगै बसेपछि सानोतिनो घच्चा (/ बाधा / अड्चन) लाग्छ नै ।

  • 近所になれば多少の軋轢は我慢すべきだ

    छिमेकमा बसेपछि केही घच्चपच्च (/ वघ्नबाधा / धक्का) सहनुपर्छ ।