圧力
1. 〔圧縮された力〕 pressure; चाप ; थिचाइ ; पेलाइ ; चेप्ट्याइ ; जोड ; दबाउ / दबाब ; दमन ; प्रसर * ネ英;
大気の圧力
हावाको चाप (/ दबाब)
さとうきびを絞る圧力
उखु पेल्ने चाप (/ दबाब / थिचाइ / पेलाइ)
圧力を加える 押えて; 両側から挟んで
दबाउनु *थिच्नु ; दबाब दिनु ; चेप्नु *
2. 〔抑圧〕 pressure; दबाब / दबाउ ; पेला ; चाप ; चापाचाप ; जोड / जोर ; भार ; कर ;〔圧力を掛けること〕 pressuring; giving a pressure; अँचेटाइ ; चेप्ट्याइ ; पेलाइ ;
仕事の圧力
कामको चाप (/ चापाचाप / दबाब / चटारो / लछारो)
経済的な問題の圧力に面している家族
आर्थिक समस्याको चपेटामा (/ चेपमा / अप्ठेरोमा / धौधौ) परेको परिवार
間違いをさせようとする圧力に抵抗する力
गलत काम गर्नबाट बच्ने बल ; गलत काम गराउने दबाबको प्रतिरोध गर्ने बल
圧力を掛ける
दबाब दिनु ; पेल्नु ; थिचोमिचो गर्नु ; अँचेट्नु ; अप्ठेरोमा पार्नु ; चेप्नु
圧力を受ける
दबाबमा (/ अप्ठेरोमा / आच्छुआच्छु) पर्नु ; चापाचाप पर्नु ; चेपिनु
圧力に屈する(呑まれる)
दबाबसामू निहुरानु
群衆の圧力に屈した
तिनी भीडको दबाबमा परे ।
人夫たちが事業主に条件を上げるよう圧力をかけた
मजदूरहरूले उद्योगपतिलाई सुविधा बढाउन दबाब दिए ।
私に酒を飲め飲めとしきりに圧力をかけた
तिनीहरूले रक्सी पि–पि भनेर मलाई कर लगाए ।
彼には自分の力でこれらの圧力に対処できるとは思えなかった
उहाँलाई आफ्नै बल–बर्कतमा यी दबाबहरूको सामना गर्न सक्छु जस्तो लागेन ।
こうした幾つかの国の当局者たちは時圧力を緩和させる
々यस्तै केही मुलुकहरूका अख्तियारवालाहरू समय समयमा दबाब कम गर्छन् ।
ある人たちは人と比較してそれだけしなければならないと圧力を感じている
कसै–कसैले अरूले जत्तिकै गर्नुपर्ने दबाब महसुस गरेका छन् ।