暑さ
1. heat; तातो ; तातोपन ; ताप ; गरम ; गर्मी ; राप ;〔激暑〕 उष्णता ; उखुम ; अति गर्मी ;〔温度〕 तापक्रम ; ताप ; तातो ;
暑さに耐える
तातो (/ गरम) सहनु
耐えがたい暑さ
असह्य गर्मी ; उखरमाउलो
暑さで口が乾いた
गर्मीले ओठ तालु सुकायो ।
暑さ寒さに敏感だ
गरम र जाडोसित म संवेदनशील (/ ग्रहणशील / तेज) छु ।
この暑さは序の口だ
गरम त भर्खर सुरु ।
これぐらいの暑さなぞ何とも思わない
यति गर्मी त मलाई केही पनि लाग्दैन ।
今日の暑さは格別だ
आज त असाध्यै गर्मी छ ।
日増しに暑さが増している
दिन–प्रति–दिन गर्मी बढ्दैछ (/ चढ्दैछ / लाग्दैछ) ।
冷たいビールを飲むと暑さを吹き飛ばしてくれる
चिसो बियर पिउँदा गर्मीलाई भगाइदिन्छ (/ उडाइदिन्छ) ।
暑さで死骸は早く分解する
गर्मीमा लास चाँडै सड्छ ।
服が寒さ暑さから保護してくれる
लुगाले चिसोतातोबाट जोगाउँछ ।