あっと言う間に
abruptly; in an instant; in a flash; in the twinkling of an eye; फटाफट ; स्वाट्ट / स्वात्त ; चटक्क / चटक्कै ; इलिकमिलिक ;
気分があっと言う間に変わる
मुड छिनछिनमा बिग्रनु
*छिनछिनमा は「ころころと」
船はあっと言う間に沈んだ
डुङ्गा हेर्दा–हेर्दै (/ एकैछिनमै) डुब्यो ।
彼はあっと言う間に死んだ
ऊ एकैछिनमै (/ त्यतिकै खेर) मर्यो ।
*त्यतिनै खेर は「その瞬間に」
全てはあっと言う間に決まった
सबै कुरा फटाफट भयो ।
大事なことをあっと言う間に忘れてしまう
म महत्त्वपूर्ण कुरा चटक्कै (/ भुसुक्कै) बिर्सिहाल्छु ।
それはあっと言う間の出来事だった
के भएको थियो भन्ने कुरा मैले थाहा पाउनु अघिनै सिद्धियो ।
あっと言う間に陽が昇った
घाम झलक्क उदायो ।